फिलिपिन्सको मनिलामा अत्यधिक गर्मीका कारण दर्जनौं विद्यालय बन्द
एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा अत्यधिक गर्मीका कारण दर्जनौं विद्यालयहरूमा पठनपाठन बन्द गरिएको छ । महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस र बुधबार ४३ डिग्री सेल्सियसको पुगेको मौसम पूर्वानुमान कार्यालयले जनाएको…