पोर्चुगलको समुद्रमा डुबेर धादिङ कटुञ्जेका १ जनाको मृत्यु, अर्का १ बेपत्ता
एजेन्सी । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५,…