युद्धविरामका लागि हमाससँग १८ देशको आग्रह, बन्धकलाई रिहा गर्नुपर्ने पहिलो सर्त
एजेन्सी । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिकालगायत १८ देशले आग्रह गरेका छन् । विश्वका विभिन्न १८ देशले संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल…