अफगानिस्तानमा बाढीका कारण २०० भन्दा बढीको मृत्यु, १५ सय घरमा क्षति
एजेन्सी । अफगानिस्तानमा आकस्मिक बाढीका कारण २ सयभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन् । शुक्रबारको भारी…