पाकिस्तान र इराकबाट गत हप्ता ४३३ अफगान कैदी रिहा
एजेन्सी । पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ । पाकिस्तानको हिरासतमा राखिएका ४३०…