जापानमा भारी वर्षा : ३ जना बेपत्ता, ४ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
टोकियो । जापानमा भारी वर्षापछिको बाढीले कम्तीमा तीन जना बेपत्ता भएका छन् । साथै हजारौं स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ । होन्शुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले दुई…