जापानी प्रधानमन्त्री किसिदाद्वारा अर्को महिना राजीनामा दिने घोषणा
टोकियो। जापानका प्रधानमन्त्री किसिदा फुमिओले अर्को महिना राजीनामा दिने घोषणा गरेका छन्। आगामी महिना हुने लिबरल डेमोक्र्याटिक पार्टीको प्रधानमन्त्रीय निर्वाचनमा भाग नलिने र नयाँ अध्यक्ष निर्वाचित भएपछी आफुले प्रधानमन्त्रीबाट राजीनामा…