अध्ययनका लागि क्यानडा जाने विद्यार्थीलाई दूतावासले दियो ७ सुझाव
एजेन्सी । क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई विभिन्न ७ सुझावहरू दिएको छ । नयाँ शैक्षिक शत्रको शुरुवात हुन लागेको सन्दर्भमा दूतावासले एक सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूको…