नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, ४५ जना घाइते
काठमाडौं । नेपाली तीर्थयात्री सवार बस भारतको बिहारमा दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । बिहार राज्यको समस्तीपुरमा भएको उक्त दुर्घटनामा बाराको बारागढी गाउँपालिका–३ मूर्तिपलियाका ४५ जना घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका…