भियतनाममा आँधीका कारण ५९ जनाको मृत्यु, ३० लाख मानिस बिजुलीविहीन
एजेन्सी । भियतनाममा वेगवान चक्रवात यागीका कारण कम्तीमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय…