आर्थिक संकटपछि श्रीलंकामा पहिलोपटक निर्वाचन
एजेन्सी । सन् २०२२ को आर्थिक संकटपछि श्रीलंकामा शनिबार राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । आर्थिक संकटपछिको आज पहिलोपटक निर्वाचन हुन लागेको हो । श्रीलंकामा ठूलो विरोध प्रदर्शन भएपछि तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षेले देश छोड्नु परेको थियो…