ताइवान विवाद चर्किएपछि चीनले गर्यो आफ्ना नागरिकलाई जापान नजान आग्रह
एजेन्सी । ताइवानसम्बन्धी जापानी प्रधानमन्त्री सने ताकाइचीका अभिव्यक्तिपछि चर्किएको विवादबीच चीनले आफ्ना नागरिकलाई हाल जापान नजान आग्रह गरेको छ। यसलाई बेइजिङको पहिलो महत्त्वपूर्ण प्रत्यक्ष प्रतिक्रिया मानिएको छ। चीनको परराष्ट्र मन्त्रालयले शुक्रबार…