पाकिस्तानमा साम्प्रदायिक द्वन्द्व, कम्तीमा ३७ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार झडपका कारण अन्य १५० जनाभन्दा बढी घाइते भएका छन् । पहिले अर्ध–स्वायत्त क्षेत्र…