भारतको उत्तर प्रदेशमा ट्याक्टर दुर्घटना, कम्तीमा १० जनाको मृत्यु
एजेन्सी । भारतको उत्तर प्रदेशमा ट्रकले पछाडिबाट आएको ट्याक्टरलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३४५ किलोमिटर दक्षिणपूर्वमा…