लेबनानमा इजरायली हवाई आक्रमण, कम्तीमा ११ जनाको मृत्यु
एजेन्सी । इजरायली हवाई हमलाबाट लेबनानमा ११ जनाको मृत्यु भएको छ । सिभिल डिफेन्स र लेबनानी रेडक्रसका स्रोतका अनुसार मृत्यु हुनेमा लेबनानी नागरिक रक्षाका सदस्य छन् । दक्षिणी लेबनानको बाराचित शहरमा रहेको ईस्लामिक स्वास्थ्य…