रोजगारीका लागि अष्ट्रेलिया जानेले ५ सय अमेरिकी डलर साट्न पाउने
काठमाडौं । रोजगारीका लागि अष्ट्रेलिया जानेले अधिकतम पाँच सय अमेरिकी डलर सटही सुविधा पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र संशोधन गर्दै रोजगारीका लागि अष्ट्रेलिया जानेले पनि पाँच सयसम्म अमेरिकी डलर साट्न पाउने…