बङ्गलादेशमा डेङ्गु : संक्रमितको संख्या ५० हजार नजिक, अक्टोबरमा मात्रै ८४ जनाको मृत्यु
एजेन्सी । बङ्गलादेशमा अक्टोबरमा ८४ जनाको डेङ्गुबाट मृत्यु भएको छ । यो यस वर्ष डेङ्गुका कारण सबैभन्दा बढी मासिक मृत्युको सङ्ख्या हो । स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस)ले स्थानीय समयअनुसार आइतबार बिहान ८ बजेसम्म…