फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या ११६ पुग्यो, ३९ अझै बेपत्ता
एजेन्सी । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना पुगेको छ । आँधीका कारण ३९ जना अझै बेपत्ता रहेको फिलिपिन्सको…