पाकिस्तानको लाहोरमा प्रदूषणका कारण विद्यालय बन्द
एजेन्सी । पाकिस्तानको लाहोरमा एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गरिएको छ । लाखौं बालबालिकालाई खतरनाक मानिएको भन्दा कैयौं गुणा बढी धुवाँको चपेटामा पर्न नदिन एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय…