एनपीएल क्रिकेटमा सुदूरपश्चिमको विजयी शुरूवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेको हो । जितका लागि पाएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौं १६ दशमलव ५ ओभरमा ११८…