जापान पठाइदिन्छु भन्दै १ करोडभन्दा बढी ठगी, २३ वर्षीया युवती पक्राउ
काठमाडौं । वैदेशिक रोजगारका लागि जापान पठाइदिन्छु भन्दै १ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै १ करोड २३ लाख ठगी…