शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएकी उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए । ‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो’, उनले…