बुटवलमा २ छोरी र आमाको वीभत्स हत्या, पूर्वश्रीमान् पक्राउ
काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिकै एक महिलासहित दुई बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार ३० वर्षीया दीपा बस्याल…