सुशीला कार्की प्रधानमन्त्री नियुक्त
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको प्रथम महिला प्रधानमन्त्री नियुक्त भएकी छिन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ६१ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । जेन्जी पुस्ताको आन्दोलनपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट…