अध्यक्षलेनै आधिकारिक उमेद्वार घोषणा गर्न मिल्छ ? पूर्व अध्यक्ष पराजुली भन्छन ‘त्यसरी नबोलेका भए हुन्थ्यो’
४१ हजार भन्दा बढी सदस्य रहेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय अदिबेशन फागुन १२ देखि १४ गते सम्म धादिङ्गमा सम्पन्न हुँदैछ । काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी…