जापानसहितका देशबाट भक्तपुरमा भित्रिए १ लाख ६७ हजार पर्यटक
काठमाडाैं । आर्थिक वर्ष २०७९/८० मा भक्तपुर नगरपालिकामा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटक भित्रिएका छन् । जापानसहितका पर्यटकहरूले भ्रमणका क्रममा नगर क्षेत्रमा रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका…