हर्षोल्लासका साथ मनाइयो नवौं संविधान दिवस
काठमाडौं । नवौं संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको थियो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,…