झापाको अर्जुनधारा नगरपालिका र जापानको तोवो नगरबीच भगिनी सम्बन्ध !
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका र जापानको इवाते प्रान्तको तोवो नगरबीच भगिनी सम्बन्ध कायम हुने भएको छ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले अर्जुनधारा नगरपालिकालाई जापानको इवाते प्रान्तको तोवो नगरसँग…