दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा काठमाडौंमा प्रदर्शन, प्रहरीसहित २८ जना घाइते
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔं अभियान’ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेको छ । बैैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका मागसहित…