राष्ट्रपति पौडेल र जापानी राजदूतबीच शिष्टाचार भेट
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र जापानले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा स्वतन्त्रताको लागि व्यक्त…