थापाथलीस्थित प्रसूति अस्पतालबाट नवजात शिशु चोरी
काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट नवजात शिशु चोरी भएको पाइएको छ । काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले…