भोजपुरको हतुवागडीमा आगलागी, ३ बालबालिकाको मृत्यु
काठमाडौं । भोजपुरको हतुवागडी गाउँपालिकामा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका – ७ पात्लेपानीमा भएको आगलागीमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…