बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामिछानेलाईबुधबार बलात्कार मुद्दामा सफाइ दिएको हो । यसअघि जिल्ला…