नेपालमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २ सय १७ पुग्यो, २८ जना बेपत्ता
काठमाडौं । अविरल वर्षासँगैको बाढीपहिरो र डुबानमा परेर हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ । अन्य २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता…