मानव तस्करीको आरोप कोशी प्रदेशका पूर्वमन्त्रीसहित ७ जना पक्राउ
काठमाडौं । मानव तस्करीको आरोप कोशी प्रदेशका पूर्वकानूनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । पूर्वमन्त्री एक कार्यक्रममा सहभागी हुन यही कात्तिक १३ गते जापान…