जापानको सत्तारुढ दलले उपल्लो सदनमा समेत बहुमत गुमायो
टोकियो। जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी र कोमेइतोले उपल्लो सदनमा समेत बहुमत गुमाएका छन्। तल्लो सदनमा अघिल्लो बर्ष भएको निर्वाचन बाट बहुमत गुमाएर तेस्रो दल संगको सहकार्यमा सरकार संचालन…