जापानमा माथिल्लो सदन निर्वाचन : मत किनबेच गरेको आरोपमा ६ जना पक्राउ
टोकियो । जापानमा गत जुलाईमा भएको माथिल्लो सदनको चुनावमा निश्चित उम्मेदवारलाई मतदान गरेबापत नगद पुरस्कार दिने वाचा गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले टोकियोस्थित पाचिन्को पिनबोल पार्लर सञ्चालन गर्ने कम्पनीका उनीहरूलाई…