जापानको राजधानीमा महँगीको असर, खाद्यान्नको मूल्य उच्च
टोकियो । जापानको आन्तरिक मामिला मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क चालू अगस्त महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले वृद्धि भएको छ । सन् २०२० लाई…