जापानको सबैभन्दा कान्छो मेयरको ध्यान शिक्षा सुधारमा केन्द्रित
टोकियो । जापानको ह्योगो प्रान्तको आशियाका मेयर रियोसुके ताकिशिमाले आफ्नो ध्यान शिक्षा सुधारमा केन्द्रित रहेको बताएका छन् । शिक्षामा सुधार नभएसम्म आशियाको भविष्य परिवर्तन नहुँने भन्दै उनले शिक्षा सुधारमा जोड…