एनआरएनए जापानको युवा संयोजकमा मुक्तिराज रेग्मी निर्विरोध
टोकियो । गैर आवासीय नेपाली संघ जापानको युवा संयोजकमा मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानका केन्द्रीय सदस्य राजु भण्डारी ‘सुनिल’ युवा संयोजकमा दिएको उम्मेदवारी फिर्ता लिएसँगै रेग्मी…