युक्रेनलाई थप सहयोग गर्ने जापानको प्रतिबद्धता
टोकियो । जापानले युक्रेनलाई थप प्राविधिक र अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेको छ । रुसको युद्धबाट क्षतिग्रस्त पूर्वी युरोपेली राष्ट्रको पुनर्निर्माणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धता नवीकरण गर्ने जापानले बुधबार…