एनआरएनए जापानद्वारा समस्यामा परेका नेपालीको कुरा सुन्न हटलाइन सेवा
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले हटलाइन सेवा सुरु गरेको छ। जापानमा रहेका विद्यार्थी तथा कामदारका समस्यालाई मध्येनजर गर्दै हटलाइन सेवा सुरु गरिएको हो । जापानमा…