जापानमा ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प
टोकियो । जापानमा ७.५ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । जापानको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार गएको भूकम्पपछि ३०० किलोमिटरभित्र सुनामीको खतरनाक छाल आउन सक्ने हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले…