जापान भूकम्प : १ सय ५५ भन्दा बढी धक्का महसुस, मृतकको संख्या ५५ पुग्यो
टोकियो । जापानको इशिकावा प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । इशिकावा, निगाता, फुकुई, टोयामा र गिफु प्रान्तमाथुप्रै घाइते भएका बताइएको छ । जापानको मुख्य टापुको…