दक्षिण-पश्चिमी जापानमा भीषण आगलागी : १७० घर नष्ट, सयौं विस्थापित
टोकियो । दक्षिण-पश्चिमी जापानको एक बस्तीमा आगलागी हुँदा १७० घरभन्दा बढी घर पूर्ण रूपमा जलेका वा क्षतिग्रस्त भएका छन् । आगो निभाउने प्रयासमा बुधबार दिनभरि अग्निनियन्त्रक तथा आत्म–रक्षा फौजका हेलिकप्टरहरूले १७० भन्दा बढी मानिसलाई…