जापानमा लगातार १४ दिनसम्म काम गर्न प्रतिबन्ध !
जापानको स्वास्थ्य मन्त्रालयले बोलाएको विज्ञ समितिले लगातार काम गर्ने दिनमा सीमा तोक्न प्रस्ताव गरेको छ । स्वास्थ्य मन्त्रालयले कामदारहरूको मानसिक स्वास्थ्य सुधार गर्न र राष्ट्रको कुख्यात ओभरवर्क समस्यालाई सम्बोधन गर्ने उद्देश्यले…