जापानको कुन प्रिफेक्चरमा कति नेपाली छन् ?
टोकियो। पछिल्लो तथ्याङ्क अनुसार जापानमा बसोबास गर्ने नेपालीहरुको संख्या २ लाख ६ हजार ८९८ छ। पछिल्लो समय रोजगार संगै अध्ययन गर्ने उद्देश्यले नेपालीहरु जापान प्रवेश गर्दछन। वोर्किंग, बिद्यार्थी, डिपेण्डेण्ट लगायत…