जापानमा भारी हिमपात, हवाई उडान प्रभावित
टोकियो । जापानको उत्तरी क्षेत्रमा मंगलबार भारी हिमपात भएको छ । हिमपातका कारण मङ्गलबार दर्जनौं हवाई उडान प्रभावित भएका छन्। नयाँ वर्षको बिदामा आफ्ना परिवारसँग समय बिताउन घर फर्किरहेका लाखौं यात्रुहरू प्रभावित भएका छन्। हिमपातका कारण…