मूल्य वृद्धिका कारण आपत्कालीन चामल भण्डार जारी गर्ने जापानको घोषणा
टोकियो । जापान सरकारले बढ्दो मूल्यवृद्धिको असर कम गर्न आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामलको भण्डार जारी गर्ने घोषणा गरेको छ। सरकारले यसअघि ठूला भूकम्प जस्ता आपत्कालीन अवस्थामा मात्र चामल…