विराटनगरविरुद्धको पहिलो सुपर ओभरमा पोखराको रोमाञ्चक जीत
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो सुपर ओभरमा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले रोमाञ्चक जीत हात पारेको छ । १४० रनको विजयी लक्ष्य पच्छ्याएको पोखराले २० ओभरमा १३९ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको…